तस्बिरमा हेर्नुहोस् इरानी राष्ट्रपतिको अन्त्येष्टि
मङ्गलबार, ०८ जेठ २०८१, १५ : ५३
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीलाई अन्तिम बिदाइ दिन हजारौँ जनताहरू सडकमा आएका छन् । हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको मृत्यु भएपछि सरकारले पाँच दिन शोकको घोषणा गरेको छ ।
रईसीको शवलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा गाडिनेछ । रईसीको अन्तिम बिदाइका लागि सरकारले कयौँ कार्यक्रम गर्दैछ । पहिलो कार्यक्रम उत्तर–पश्चिम सहर तबरिजमा भइरहेको छ ।
रईसी चढेको हेलिकप्टर यही दुर्घटनाग्रस्त भएको थियो । यसपछि उनको शवलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने कोम प्रान्तमा लगिनेछ । इरानले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । रईसीको अन्त्येष्टि कार्यक्रमको पहिलो दिनका केही दृश्यहरू यस्ता छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण