संसद् बैठक
संसद्मा अर्थमन्त्री पुनलाई कांग्रेसको अवरोध
आइतबार, १३ जेठ २०८१, १२ : १७
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को बेलमा जान अवरोध गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न अर्थमन्त्री बेलमा जान लाग्दै गर्दा प्रतिपक्षी दलले अवरोध गरेको हो ।
सहकारी काण्डलाई लिएर प्रतिपक्षीले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण