नेपाल भलिबल लिग सञ्चालनका लागि भलिबल संघ र केडिया ग्रुपबिच सम्झौता
आइतबार, १३ जेठ २०८१, १७ : ४३
काठमाडौँ । नेपाल पुरुष भलिबल लिग आयोजना गर्ने विषयमा नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालीबिच सम्झौता भएको छ । यस सम्बन्धि सम्झौतापत्रमा आइतबार नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालीका प्रबन्ध निर्देशक विमलकुमार केडियाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार, पुरुष फ्रेन्चाइज भलिबल लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ । केडिया ग्रुपले नेपाल भलिबल संघलाई प्रत्येक वर्ष ३५ लाख रुपैयाँ पनि उपलब्ध गराउने छ ।
फ्रेन्चाइज भलिबल लिगको पहिलो संस्करण आगामी माघदेखि फागुनसम्म काठमाडौँ आयोजना हुने बताइएको छ । अन्य संस्करण भने होम एन्ड अवेका आधारमा देशका विभिन्न सहरमा खेलाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण