चक्रवातका कारण कोलकतामा ३ जना घाइते
सोमबार, १४ जेठ २०८१, १३ : २६
कोलकता । रेमल चक्रवातका कारण कोलकतामा तीन जना घाइते भएका छन् । प्रहरी अधिकारीले बताएअनुसार मानिक्तालामा चक्रवातका कारण तीन जना घाइते भएका छन् ।
चोट के कारणले गर्दा लाग्यो भन्ने कुरा भने ठ्याक्कै थाहा हुन नसकेको बताइएको छ ।
अधिकारीहरूका अनुसार मानिक्तालाका कयौँ स्थानमा रुखहरू उखेलिएर ढल्दा सवारी आवागमन प्रभावित भएको बताइएको छ । मुसलधारे वर्षाका कारण कयौँ स्थान जलमग्न समेत बनेको छ ।
मेट्रो रेल र सडकमा सवारी आवागमन अवरुद्ध भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण