मेलम्ची खानेपानी आयोजनलाई ५० करोड बजेट
मङ्गलबार, १५ जेठ २०८१, १६ : ३८
काठमाडौँ । सन २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । सबै तहको समन्वय र सहकार्यमा ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिने अर्थमन्त्री वर्षमान पुनको घोषणा छ ।
मेलम्ची खानेपानी आयोजनालाई दिगोरुपमा सञ्चालन गर्ने, सुन्दरीजल पानी प्रशोधन केन्द्रलाई विस्तार गर्ने जस्ता योजना समेत सरकारको छ । बालुवाटार, विशालनगर, मण्डीकाटार, चावहिल लगायत क्षेत्रका ६४५ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न गरेर खानेपानी वितरण गरिनेछ ।
यस्तै काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानीको वितरण प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको भनाई छ । मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण