एमाले कोशीको उपनेतामा मेन्याङ्बो चयन, नीति तथा कार्यक्रम सुझाव समिति निर्माण
मङ्गलबार, १५ जेठ २०८१, २२ : ५०
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् ।
विराटनगरस्थित संसद् सचिवालयको दलको कार्यालयमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको दलकी सचेतक कमला दर्नालले जानकारी दिइन् ।
उनका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेट्ने विषयमा सुझाव दिन उपनेता मेन्याङ्बोको संयोजकत्वमा सुझाव कार्यदल पनि गठन भएको छ ।
समितिमा ईन्द्रमणि पराजुली, चिन्तन पाठक, कमला दर्नाल र जयप्रकाश चौधरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण