काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि उपस्थित थिए ।
_0SqZVrTy6K.jpg)
मन्त्री श्रेष्ठ त्यहाँ पुग्दा क्रिकेटर सन्दीप लामिछाने पनि त्रिवि मैदानमा थिए । लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरे ।
_crBJnIyZ5e.jpg)
बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने क्यानको तयारी थियो । तर, अमेरिकाले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएनन् ।
_U2STr0LQ7O.jpg)
‘सरकार यस विषयमा निकै चिन्तित छ । परराष्ट्रमन्त्रीज्यूले मेरै अगाडि भिसाको सहजीकरणका लागि पत्र लेख्नुभएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘अब भिसा स्वीकृत नभएपछि यसको कूटनीतिक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छ । यसका लागि सरकारले आवश्यक पहल गरेको छ,’ मन्त्री श्रेष्ठको भनाई थियो ।
_XVsZmGtU9J.jpg)
_FxjTxE9tkW.jpg)
_vVyQ5B493I.jpg)
_08CoqaLlMQ.jpg)
_VQV7bfNbRR.jpg)
_aou7facsuI.jpg)
_Db8LyOTewg.jpg)
_NpS5Ig9HIw.jpg)
_yLwTMdKLjX.jpg)
_qnd2tq6PwF.jpg)
_yHdpqUOtVr.jpg)
_90lr0yIPc3.jpg)
_g4w4MxVpyV.jpg)
_n3eUyKMwun.jpg)
_tc5FBa4Nsv.jpg)
_pjwEhDLd5Q.jpg)
_097IAWPqKy.jpg)
_hU8BGtJOlG.jpg)
_FX4CZMVh5D.jpg)
प्रतिक्रिया