दुई जना फरार प्रतिवादी सर्लाहीबाट पक्राउ
शुक्रबार, १८ जेठ २०८१, ११ : १६
काठमाडौँ । प्रहरीले सर्लाहीबाट दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी गाउँपालिका–८ घर भएका निदेश मण्डल धानुक र रामनगर गाउँपालिका–२ घर भएका रामबाबु राय यादव छन् ।
बलात्कार मुद्दामा धानुकलाई अदालतले १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा रामबाबु रायलाई १५ हजार जरिवाना बुझाउनुपर्ने फैसला भएको थियो ।
फैसलापछि दुवैजना फरार थिए । उनीहरूलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण