फोटोफिचर
पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएपछि तनाव (तस्बिरहरू)
बुधबार, २३ जेठ २०८१, १२ : ०३
पोखरा । पोखरामा सहकारी पीडितहरूमाथि प्रहरीले धरपक्कड गरेको छ । बुधवार सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले दमन गरेको हो ।
_UQvQglyGiD.jpg)
पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा देखाएका थिए । सहकारी पीडितहरुले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
_xcuplDlL2t.jpg)
_hUyD2qEqr4.jpg)
_h6xaDufmSN.jpg)
_uJavFmFoC2.jpg)
_QmX2HDr478.jpg)
_C7UKN8sxmW.jpg)
_ursc1qcQth.jpg)
_LaM9H8T6w9.jpg)
_S45RqzeJmk.jpg)
_plVNRVsOs8.jpg)
_Hz3DQwkoAI.jpg)
_riOzvLO1RE.jpg)
_vbE0C6BBgX.jpg)
_gTHmsfSlJz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण