त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ‘क्र्याक’
बिहीबार, २४ जेठ २०८१, १७ : ३९
काठमाडौँ । धावनमार्ग बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार धावनमार्गमा क्र्याक देखिएको हो ।
कार्यालयका अनुसार हाल सो क्र्याकको मर्मत कार्य जारी रहेको छ । करिब एक घण्टाभित्र त्यसको मर्मत कार्य सकिने र उडानहरू नियमित रूपमा सञ्चालन हुने कार्यालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण