राप्रपा नेपालमा जिम्मेवारी बाँडफाँड
आइतबार, २७ जेठ २०८१, २२ : ३१
काठमाडौँ । राप्रपा नेपालमा विभिन्न नेताहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम जिम्मेवारी बाँडफाँड गरेका हुन् ।
महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राका अनुसार उपाध्यक्ष त्रय दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमशः पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारी (गोरखा) लाई सचिवालयको सह-प्रमुख र राजकुमार खड्का (काठमाडौँ) लाई सहायक महामन्त्रीमा मनोनयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण