शोभा पाठक पक्राउ
सोमबार, २८ जेठ २०८१, १९ : ४९
काठमाडौँ । प्रहरीको साइबर ब्यूरोले शोभा पाठकलाई पक्राउ गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएकी ३१ वर्षीया पाठकलाई पुल्चोकबाट पक्राउ गरिएको ब्यूरोका एसपी दिपक राज अवस्थीले रातोपाटीलाई बताए ।
पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् । पाठकले पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूणहत्याको जाहेरी दिएकी थिइन् ।
तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बस्नेतविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । सो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण