राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
बुधबार, ३० जेठ २०८१, १५ : २२
काठमाडौं । राप्रपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार र शुक्रबार बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
त्यसअघि बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पारित गरेको छ ।
बैठकले अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदनलगायत पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण