८ बुँदे प्रस्ताव पारित गर्दै सकियो राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक
शुक्रबार, ३२ जेठ २०८१, १८ : १४
काठमाडौँ । ८ बुँदे प्रस्ताव पारित गर्दै राप्रपा नेपालको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको बैठकले विभिन्न ८ बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार सकिएको हो ।
बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।
यस्तै बैठकले महामन्त्री राजाराम बर्तौलाले पेस गरेको ‘संगठन र सचिवालयको प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले पेस गरेको आर्थिक प्रतिवेदन, उपाध्यक्ष डा। विष्णु भण्डारीले पेस गरेको ‘कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी वैकल्पिक मोडेल’ तथा सुशासन विभाग प्रमुख राजन चौँलागाईले पेस गरेको ‘भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’को अवधारणा पत्र परिमार्जनसहित पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण