बागमती प्रदेश
बागमती प्रदेशसभा बैठक सुरु
शनिबार, ०१ असार २०८१, १८ : १६
हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको बैठकमा सरकार आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्य सूची रहेको छ ।
दिउँसो ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्राविधिक कारणले २ घण्टा सरेको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै साँझ ६ बजेका लागि बैठक आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण