लुम्बिनी प्रदेश सभा बैठक बस्दै
सोमबार, १० असार २०८१, ०८ : ११
बुटवल । लुम्बिनी प्रदेश सभाकाे बैठक सोमबार बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रदेश सभाको १८ औँ बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल सम्भावित कार्यसूचीमा राखिएको छ ।
जसमा मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ । सुरुमा सहरी विकास तथा खानेपानी मन्त्रालयमाथि छलफल हुनेछ । त्यसपछि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण