राप्रपा नेपालको उपाध्यक्षमा भद्रा मनोनीत
सोमबार, १० असार २०८१, २० : ०१
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भास्कर भद्रा (ललितपुर) लाई पार्टीको केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका छन् ।
थापाले पार्टीको विधान बमोजिम उनलाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिएका हुन् ।
यसैगरी पुष्पा खरेल भट्ट (काठमाडौँ) लाई महिला, जनसङ्ख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मा (काठमाडौँ) लाई सचिवालय सदस्य सचिव पदमा मनोनयन गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण