सांसद चौधरीका श्रीमानको निधनबारे अनुसन्धान गर्न एमालेको माग
आइतबार, २३ असार २०८१, ११ : ४०
काठमाडौँ । नेकपा एमालेले सांसद आश्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधनबारे अनुसन्धान र छानबिन गर्न सरकारसँग माग गरेको छ ।
एमाले संसदीय दलको आइतबार बसेको बैठकले यस्तो माग गरेको हो । ‘नेकपा एमालेका सांसद आश्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधन भएको छ । उहाँको निधनप्रति केही शङ्काहरू उत्पन्न भएको छ’, प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘यस घटनाप्रति नेपाल प्रहरीले सत्यतथ्य अनुसन्धान गरोस् भन्ने हाम्रो माग छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण