प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की
सोमबार, ३१ असार २०८१, १० : १७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।
इन्स्पेक्टर माधव केसीलाई पनि प्रधानमन्त्रीको सुरक्षा अधिकृतमा सरुवा गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनी बालुवाटार स्थित प्रधानमन्त्री सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा डीएसपी केशर न्यौपानेलाई सरुवा गरिएको छ । न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण