लुम्बिनी प्रदेश सभाको बैठक ६ गते बस्ने
बिहीबार, ०३ साउन २०८१, १९ : ४९
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक साउन ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभ पुन मगरले एक सूचना जारी गर्दै साउन ६ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने बताए ।
बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने वा पदबाट राजीनामा दिनसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण