१५औँ महाधिवेशनमा शेखरलाई समर्थन गर्ने सुजाता कोइरालाको घोषणा
शुक्रबार, ०४ साउन २०८१, १५ : ४३
काठमाडौँ । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औँ महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गरेकी छन् ।
उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्,'हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण