महिला एसिया कप क्रिकेट
१० रन बनाउँदै आउट भइन् रुविना क्षेत्री
शुक्रबार, ०४ साउन २०८१, १७ : २०
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा अनुभवी ब्याट्र रुविना क्षेत्रीलाई गुमाएको हो । उनी आठ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएकी हुन् । उनलाई यूएईकी बलर कविसा एगोडेगले बोल्ड गरेकी हुन् । कविसाले लिएको यो तेस्रो विकेट हो । १३.३ ओभरमा रुविना आउट हुँदा नेपालले ८९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण