कोभिड वर्षमा भारतमा १२ लाख जनाको अतिरिक्त मृत्यु
आइतबार, ०६ साउन २०८१, १६ : ४८
नयाँ दिल्ली । कोरोना भाइरसको महामारीको समयमा भारतमा एक वर्षमा १२ लाख जनाको अतिरिक्त मृत्यु भएको जनाइएको छ ।
अक्सफोर्ड समेतका विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो । नेशनल फ्यामिली हेल्थ सर्वे २०१९–२०२१ का अनुसारमा सन् २०२० मा मात्रै भारतमा झन्डै १२ लाख जनाको अतिरिक्त मृत्यु भएको हो ।
तर उक्त प्रतिवेदन अतिरञ्जित र भ्रामक भएको भारतको स्वास्थ्य मन्त्रालयले भनेको छ । अध्ययनमा प्रयोग गरिएको पद्धति नै त्रुटिपूर्ण रहेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण