स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
आइतबार, ०६ साउन २०८१, १७ : ३३
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएका छन् । आइतबार संसदमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
यद्यपि विश्वासको मत दिएपनि आफ्नो खबरदारी भने निरन्तर रहने उनले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण