महाराजगञ्जका डीएसपी फेरिए
शुक्रबार, ११ साउन २०८१, १६ : २५
काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले वृत्त महाराजगञ्जमा डीएसपी रविन्द्र नाथ पौडेललाई पठाएको छ । त्यहाँ कार्यरत डीएसपी अमर थापा सरुवा भएका छन् ।
डीएसपी थापा युएन मिशनमा जाँदै छन् । मिशनमा जाने भएपछि उनको ठाउँमा पौडेललाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण