नेमकिपा मुख्यमन्त्री लामाको विश्वासको मतको पक्षमा तटस्थ बस्ने
मङ्गलबार, १५ साउन २०८१, १६ : ३९
हेटौँडा । नेमकिपा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने भएको छ । नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगत देखि नै प्रतिपक्षको भूमिकामा रहेकाले यस पटक पनि प्रतिपक्षमा रहने बताए ।
नेमकिपा विचार सिद्धान्त र नैतिकताको राजनीतिबाट विचलित नहुने उनले बताए । नेमकिपाले ३० वर्ष अघि देश २ दलीय शासन व्यवस्थामा जाँदै छ भनेको र सोही दिशामा अहिलेको सरकार अघि बढेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण