सर्लाहीमा मानव कंकाल फेला
मङ्गलबार, १५ साउन २०८१, २१ : १५
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर–२ स्थित नदीयापकडीमा मानव कंकाल भेटिएको छ । स्यालले खनेर निकालेको अवस्थामा मानवको अस्थिपञ्चर भेटिएको सर्लाहीका एसपी रविन्द्र सिंहले बताए ।
स्थानीय ४५ वर्षीय दिनेश राय यादवको उखु बारीमा भेटिएको मानव कंकालबारे प्रहरीले अनुसन्धान थालेको छ । उखुबारीमा खाल्डो खनेर कपडाले बेरेर गाडेको अवस्थामा स्यालले खोस्रेर सो कंकाल निकालेको हो ।
कंकाल परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण