दोन्द्रा खोलाको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्धार
बुधबार, १६ साउन २०८१, १५ : ०२
बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–६ स्थित दोन्द्रा खोलाको बिच भागमा अड्किएका व्यक्तिको बुधबार सकुशल उद्धार गरिएको छ । सोही गाउँपालिका–७ बस्ने ५० वर्षीय कुल बहादुर चौधरी बाँकेको जमुनिबाट नरैपुरतर्फ जाने क्रममा खोलाले बगाएको थियो ।
सो बारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गंगापुर, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डोरीको सहायताले उनलाई सकुशल उद्धार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण