पहिरोले पुरिएर दुई जनाको मृत्यु
शनिबार, १९ साउन २०८१, १८ : ०८
रोल्पा । सुनछहरी गाउँपालिका-४ कामिडाँडा बस्ने २४ वर्षीय देउसिङ कामीको कच्ची घर शुक्रबार राति पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर कामीको आमा ७० वर्षीया बसुना सुनार र छोरी ४ वर्षीया माया सुनारको मृत्यु भएको हो ।
पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिउरीमाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण