काभा महिला भलिबल
काभा महिला भलिबल फाइनल : तेस्रो सेट जितेपछि नेपाल २–१ ले अगाडि
बुधबार, २३ साउन २०८१, १८ : ३५
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा तेस्रो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले पछि पारेको हो ।
फाइनल खेलमा नेपाल २–१ सेटले अगाडि छ । यसअघि फाइनल खेलमा पहिलो सेटको नतिजालाई पनि नेपालले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेटमा नेपाल २५–२३ अंकले विजयी भएको थियो ।
दोस्रो सेटको नतिजालाई भने भारतले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले नेपाललाई २५–१४ अंकले पछि पारेको थियो । फाइनल खेल निकै रोचक मोडमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण