फोटोफिचर
राजनीतिक नियुक्तिमा उपेक्षा गरिएको भन्दै दलित समुदायको प्रदर्शन (तस्बिरहरू)
शनिबार, २६ साउन २०८१, १३ : ५३
१
काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । शनिवार दलितका लागि दलित अभियान नेपालको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा दलितलाई ‘राजनीतिक नियुक्ति खै ?’, ‘दलितलाई मन्त्री खै ?’, ‘दलितलाई राजदूत खै ?’, ‘दलितलाई बजेट खै ?’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।
_hG5mv5xgeW.jpg)
_PsRiymmt9u.jpg)
_k5KME3a2UF.jpg)
_uE52WyyB1M.jpg)
_hIzrh91xcY.jpg)
_NmpUnKfUbe.jpg)
_Jeb900n1Zu.jpg)
_0nYBaIYccW.jpg)
_t1VZQ6tAAU.jpg)
_hGRLWlSPFx.jpg)
_a5iVNjEglO.jpg)
_o9o2z4o7s0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण