एमाले गण्डकीले बनायो बोर्ड समिति
आइतबार, २७ साउन २०८१, २० : ३९
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलले बोर्ड समिति गठन गरेको छ । संसदीय दलको बैठकले दलका नेता खगराज अधिकारीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र सचेतक देवका पहारी पदेन छन् । यस्तै, लिलाबहादुर थापा, भीम कार्की, बेदबहादुर गुरुङ, सीता सुन्दास, सुधीर पौडेल र पद्या जिसी समितिको सदस्य छन् ।
बोर्ड समिति संसदीय दलको विधान अनुसार गठन भएको हो । दलभित्र आइपरेका समस्या समाधानका लागि समितिले काम गर्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण