गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो
सोमबार, २८ साउन २०८१, १२ : ०८
काठमाडौँ । काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो । सोमवार बिहान करिब ७ः५५ बजे भूक्षयसँगै पर्खाल भत्केको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण