एएफसी च्यालेन्ज लिग
तस्बिरमा हेर्नुहोस् दशरथ रंगशालामा फुटबलको रौनक
मङ्गलबार, २९ साउन २०८१, २० : १५
काठमाडौँ । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा मंगलबार नेपालको चर्च ब्वाइज युनाइटेड क्लबले भुटानको लिग पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भरिभराउ दर्शकमाझ प्रतिस्पर्धा भएको हो ।
करिब आठ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल भएपछि दर्शकमाक्ष रौनक छाएको छ । उक्त खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको लिग पारो फुटबल क्लबसँग २–१ ले पराजित भएको छ । चर्च ब्वाइज युनाइटेड नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता क्लब हो । पारो फुटबल क्लब भने भुटानको ‘ए’ डिभिजन लिग च्याम्पियन हो ।
_Y8aOAvlAuo.jpg)
_g1jJj3iEwg.jpg)
_9xypzxnDXh.jpg)
_5eCetCtnqo.jpg)
_XC7eQPtdZK.jpg)
_9mG8bqRAgv.jpg)
_BEQXKP1i7d.jpg)
_3Iw0UBL8Hs.jpg)
_JhCnZwu4Mn.jpg)
_BH0YIt1HOk.jpg)
_pbOUna8VNe.jpg)
_7y5XVfDacP.jpg)
_f5E0munFLc.jpg)
_fjlc5KLwrf.jpg)
_7DY0S8TUrz.jpg)
_DmsHgID7CD.jpg)
_ANGj3Hv5rb.jpg)
_iuofOa9g6J.jpg)
_ktJDEeyum2.jpg)
_b6JHUWyisU.jpg)
_CylLXiMhse.jpg)
_tXC3QjkgSm.jpg)
_hmIBZ80IyH.jpg)
_sDxi22IHZd.jpg)
_FkY6xq2voL.jpg)
_FsAeSWz6m5.jpg)
_uCZ1EBbKCj.jpg)
_2RARIDIYy1.jpg)
_MlNV1CiYHs.jpg)
_eQCXrxbO0p.jpg)
_d1QXlwsyyT.jpg)
_c5HDo1myKd.jpg)
_K2iWDfo7Wl.jpg)
_bKRPqhhN3s.jpg)
_errCGwfQ74.jpg)
_Zg4ycr9Cmq.jpg)
_8rsaBw2dYU.jpg)
_KHbCwz9SgI.jpg)
_vtmPpxi2OY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण