खुम्चिएको जापानको अर्थतन्त्र फेरि वृद्धितिर
बिहीबार, ३१ साउन २०८१, ११ : ५२
टोकियो । जापानको अर्थतन्त्रमा सुधार देखिएको छ । वर्षको सुरुमा खुम्चिएको अर्थतन्त्र उपभोक्ता खपतमा भएको वृद्धिका कारण दोस्रो त्रैमासमा वार्षिक ३ दशमलव १ प्रतिशतले बढेको छ ।
योसँगै निकट भविष्यमा त्यहाँको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)का लागि अर्को ब्याजदर वृद्धिको बाटो खुलेको छ । सुदृढ आर्थिक पुनः बहालीले मुद्रास्फीति बैंकको २ प्रतिशतको लक्ष्यमा झर्न मद्दत मिल्ने बीओजेले बताएको थियो ।
समीक्षा अवधिमा अर्थतन्त्र २ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । यस वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण