कोइली वाणगंगा खोलामा जलसतहले सतर्कता तह पार गर्यो, अन्यत्र कहाँ-कहाँ छ बाढीको जोखिम ?
मङ्गलबार, ०४ भदौ २०८१, १० : २४
काठमाडौँ । कपिलवस्तुमा कोइली वाणगंगा खोलाको जलसतह आजबिहान सतर्कता तह पार भएको छ । उक्त क्षेत्रमा आज अपराह्न ४ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज नारायणी र यसको सहायक कालिगण्डकी, तिनाउ, बाणगङ्गा लगायतको नदीहरूको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो हुने पूर्वानुमान गरिएको छ ।
आज चितवन, नवलपरासी, पाल्पा, रुपन्देही भई बहने अधिकांश नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण