भ्रष्टाचार मुद्दामा हदम्याद राख्न हुँदैन : नेता केसी
बुधबार, ०५ भदौ २०८१, १२ : ०६
काठमाडाैँ । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उनी पाँच वर्षे हदम्यादको विपक्षमा उभिएका हुन् ।
पाँच वर्ष हदम्याद किन ? भ्रष्टाचारलाई जोगाउन भन्ने जनताको भनाई छ। म पनि भ्रष्टाचारका मुद्दामा सीमा तोक्ने कुराको विरोध गर्दछु, उनले भने ।
नीतिगत निर्णयमा छानबिन हुनुपर्नेमा उनले जोड दिए । मेलम्ची कसलाई दिने भन्ने, ललिता निवासको जग्गासम्बन्धी निर्णय नीतिगत निर्णय हुन नसक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण