फोटोफिचर
नागढुंगामा पहिरो झरेपछि राजमार्ग अवरुद्ध, तस्बिरहरु
बुधबार, ०५ भदौ २०८१, १४ : ३९
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठुलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौँ–नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए । पहिरो पन्छ्याउन २ तर्फी डोजर तयार रहे पनि पहिरो खसी रहेकाले काम भने सुरु नभएको उनले बताए । उनले ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम सुरु हुने जानकारी दिए ।
_J5tJvan5t8.jpg)
_zs0UZWLd70.jpg)
_j4xGngCw0F.jpg)
_VroUNT5tD8.jpg)
_4YfcML0059.jpg)
_BsbYtUJjpl.jpg)
_r6W842Ub9o.jpg)
_AV6GQgetSP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण