नागढुंगा पहिरो
राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूलाई सास्ती, तस्बिरहरू
बुधबार, ०५ भदौ २०८१, १५ : ३७
काठमाडौँ । नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरी गएको पहिरोले यात्रुहरूले सास्ती बेहोर्नु परेको छ । बुधबार बिहान १० बजेदेखि गएको पहिरो पन्छाउने प्रयास भने जारी भइरहेको छ ।
काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो । ढुंगामाटो र रुखसहित ठुलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
_25pc52uenE.jpg)
_HdJdRTi8D8.jpg)
_WvREyavvY3.jpg)
_qPzWQ0ocLq.jpg)
_Aj1jvSSwHr.jpg)
_oAcSQ1gk1o.jpg)
_Yqos7pOMId.jpg)
_Mm5TfgGxWB.jpg)
_veGYDUmdOc.jpg)
_qEr4yI1SGY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण