एक थान भरूवा बन्दुक बरामद
सोमबार, १० भदौ २०८१, १६ : ५९
रूकुम पूर्व । रुकुम पूर्वमा प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१ स्थित सिद्धपाटान सामुदायिक वनको हाम्पारिजा भन्ने स्थानको ओढारबाट प्रहरीले सोमबार १ थान भरूवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रन्ममैकोटबाट खटिएको प्रहरीले ओढारमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण