निर्वाचन
एकीकृत समाजवादीमा निर्वाचन : मतदानअघि उम्मेदवारहरू भोट माग्न व्यस्त (फोटोफिचर)
मङ्गलबार, ११ भदौ २०८१, १५ : ०४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित भएको छ ।
यससँगै उम्मेदवारहरू अन्तिम चरणको प्रचार प्रसारमा लागेका छन् । मतपत्र आउने बेलासम्म प्रचार प्रसारका लागि उम्मेदवारहरू मतदातासम्म पुगिरहेका हुन् ।
एकीकृत समाजवादीको १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन हुन लागेको हो ।
मतदान ३ बजेदेखि हुने भनिएपनि मतपत्र छाप्ने काम चलिरहेकाले ढिलाइ हुने नेताहरूले बताएका छन् ।
_OHbrtAzMq6.jpg)
_PAiTy3H8Wl.jpg)
_egaFr4NHsR.jpg)
_pXpYqnFMxD.jpg)
_asZt1WuTf3.jpg)
_J7eeh5qlDu.jpg)
_RJbXpXOcZv.jpg)
_SsJVBQdw9M.jpg)
_JVE4Qnx2kx.jpg)
_FFa35FbVeW.jpg)
_zISdqaOzxF.jpg)
_WO1jrDbgI7.jpg)
_XxPQkko8lF.jpg)
_49rIHnftYo.jpg)
_0To3Xj2Zc0.jpg)
_Oh5LRBWyQa.jpg)
_C5MorUqeU4.jpg)
_kTamTXaEkY.jpg)
_wtriiue78f.jpg)
_Hg1sEQYAa9.jpg)
_EQ0kmtVlCT.jpg)
_fOgJtrFlHp.jpg)
_nlNS0lPjEV.jpg)
_csCUdQkcd7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण