ललितपुरको भैँसेपाटीस्थित होस्टेलमा विद्यार्थी मृतावस्थामा भेटिए
आइतबार, १६ भदौ २०८१, १३ : ०२
ललितपुर । ललितपुरको भैँसेपाटीस्थित एक होस्टमा विद्यार्थी मृताअवस्थामा फेला परेका छन् । भैँसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका मोरङ घर भएका २९ वर्षीय सकुल मर्डी मृतावस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।
शनिबार गते राती ८ बजेको समयमा होस्टेलभित्र आफ्नै बेडमा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानको काम सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण