साउनमा १ सय ६० मेट्रिक टन टमाटर भारत निर्यात
सोमबार, १७ भदौ २०८१, १६ : २७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना नेपालबाट एक सय ६० मेट्रिक टन टमाटर भारत निर्यात भएको हो । भन्सार विभागका अनुसार साउनमा ३४ लाख १ हजार रुपैयाँ बराबरको टमाटर निर्यात गरिएको हो ।
साउन महिनामा २५ सय ९५ मेट्रिक टन तरकारी पनि निर्यात भएको विभागले जानकारी दिएको छ । सो बापत नेपालले ५ करोड ७७ लाख ७० रुपैयाँ बारबार आम्दानी गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण