संक्रामक पशुरोग नियन्त्रण विधेयक कानुन मन्त्रालयमा
बिहीबार, २० भदौ २०८१, १८ : २०
काठमाडौँ । पशु रोग नियन्त्रण गर्न बनेको विधेयक सहमतिका लागि कानुन मन्त्रालयमा पेस गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार संक्रामक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक २०८१ सहमतिका लागि कानुन मन्त्रालयमा पेस गरिएको हो ।
पशुपन्छीहरूमा देखा पर्ने संक्रामक रोगहरूको नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारिताका लागि बनाइएको सो मस्यौदा तयार गरिएको हो ।
यस्तै, लम्पी स्किन लगायत विभिन्न महामारीबाट मरेका पशुधनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन सहज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण