त्यसै कहाँ भनिएको हो र, काठमाडौँलाई कङ्क्रिटको सहर ? (फोटो फिचर)
काठमाडौँ । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन् ।
राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा सहर विकास भएको देखिन्छ ।
अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरू देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौं मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पुरानो काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै फरक पाइन्छ । पुरानो काठमाडौँको सौन्दर्यता अहिले मासिएको छ । जथाभाबी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौँका अग्ला घरहरूबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ ।
त्यसै काठमाडौँ सहरलाई कङ्क्रिटको सहर भनिएको होइन । पुरानो काठमाडौँ हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कङ्क्रिटको पहाड बनेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले खिचेका केही तस्बिरहरुः
_KlLeIEfh17.jpg)
_1HKUUdEREs.jpg)
_U2QwCq6kXi.jpg)
_ndAiZzBQOv.jpg)
_3dGovxygBq.jpg)
_EvYVicBlnJ.jpg)
_yXRjItqc2D.jpg)
_4XJJPslBAg.jpg)
_oEbfAGBuD2.jpg)
_PTXocRZ3pe.jpg)
_wgbRkW0I5d.jpg)
_HiUiUMj5Ao.jpg)
_ddJLSwqxw5.jpg)
_3JL81CHpRH.jpg)
_t04f8Ay2V3.jpg)
_P7jUhqESFm.jpg)
_ZYubRYVGqn.jpg)
_XPjGJpYIBc.jpg)
_QC5TgXTUdk.jpg)
_W97nn8wwPX.jpg)
_hilCTHPikq.jpg)
_x1ItmuG3VU.jpg)
_Lc0IH2pHvY.jpg)
_O9tjG2igQI.jpg)
_TbTIW4fghL.jpg)
_oCQsMXGOtJ.jpg)
_0pLj4VfDEf.jpg)
_lppr2TmW5U.jpg)
_04RWkGC8lv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण