सत्ताको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास नगर्न सोविता गौतमको खवरदारी
मङ्गलबार, २५ भदौ २०८१, १३ : ५१
काठमाडौँ । रास्वपा सांसद सोविता गौतमले सत्ताको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको भन्दै खवरदारी गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपसभामुख हटाउन खोजिएको कुरा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको भन्दै त्यसबारे पनि आपत्ति जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण