सार्वजनिकस्थलमा दैनिक ३ जना सफाइकर्मी परिचालन
बुधबार, २६ भदौ २०८१, १४ : ४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दैनिक रूपमा सार्वजनिक स्थलमा तीन जना सफाइकर्मी परिचालन गरेको छ । महानगरले गत वर्षको समीक्षा अनुसार सार्वजनिक स्थलमा तीन जना सफाइकर्मी परिचालन गरेको हो ।
उनीहरूलाई विष्णुमती, रुद्रमती (धोवीखोला), भचाखुशी, टुकुचा, सामाखुसी, बल्खु, करखुशी र मनोहरासहितका नदीहरुको विशेष सरसफाइका लागि परिचालन गरिएको उल्ले गरिएको छ । यस्तै, ४० माइक्रोनभन्दा कम तौल भएका पाताला झोलाहरुको विक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइको समेत महानगरले जनाएको छ ।
यस्तै, ६० वटा स्वास्थ्यसंस्थाहरुको फोहरमैला व्यवस्थापन अनुगमन गरेर कानुनी दायरामा ल्याएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण