पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
बिहीबार, २७ भदौ २०८१, ०७ : १३
सुर्खेत। बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला र एस मोडमा पहिरो आएर सडक अवरुद्ध भएको हो ।
उक्त क्षेत्र निरन्तर पहिरो आइरहने क्षेत्र हो । कालिकोट प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
अवरुद्ध क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको छ। तर लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण