नागार्जुनमा बाल प्रतिभाको सम्मान
शनिबार, २९ भदौ २०८१, १५ : २३
काठमाडौँ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज नेपालमा ६० औँ बाल दिवस मनाइदैँछ । बाल दिवसको अवसर पारेर नागार्जुनको एक गिर्जाघरले केही बालबालिकालाई उनीहरूको प्रतिभाको कदर गर्दै सम्मान गरेको छ ।
_9lEjOWsio2.jpg)
राष्ट्रिय बालअधिकार परिषद्ले १७ वर्षसम्मको उमेर समूहलाई बालबालिका भनेर परिभाषित गरेको छ । राष्ट्रिय जनगणनाअनुसार नेपालमा १७ वर्षसम्मका बालबालिकाको सङ्ख्या ९८ लाखभन्दा बढी छ । जसमध्ये ५१ दशमलव ८ प्रतिशत बालक र ४८ दशमलव २ प्रतिशत बालिका छन् । १० देखि १४ वर्ष उमेर समूहका बालबालिका २९ प्रतिशत बालबालिका छन् ।
_W0vTHpnuvS.jpg)
राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्वन्धी महासन्धि पारित गरेको स्मरणमा हरेक वर्ष भदौ २९ मा बालअधिकार दिवस मनाउने गरिएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_I2WYgDUiyF.jpg)
_MHpGT5mAKO.jpg)
_sYHbYxm16w.jpg)
_LKCKZjI6oq.jpg)
_RsoG0fHO68.jpg)
_3St3bthfwx.jpg)
_kL1T7Usvgy.jpg)
_cOaGrpnp0z.jpg)
_bzPWZ6rMb8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण