लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
सोमबार, ३१ भदौ २०८१, २० : ३९

बुटवल । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको चालु अधिवेशन राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचना उल्लेख छ ।
संविधानको धारा १३८ (२) अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य भएको सूचनामा भनिएको छ । सोमबार बिहान बसेको प्रदेश सरकारको बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
-
कसरी सम्भव भयो खगराज नै संसदीय दलको नेता बन्ने सहमति ?
-
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन
-
गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम
-
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता